शरणार्थी प्रकरणमा आज पनि दुई सरकारी वकिलले बहस गर्दै
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि दुई जना सरकारी वकिलले बहस गर्ने भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि थुनछेक बहस सुरु भएको हो। सोमबार...