भुटानी शरणार्थी प्रकरण : आज पनि अदालतमा थप आरोपीले बयान दिँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भुटानी शरणार्थी प्रकरण : आज पनि अदालतमा थप आरोपीले बयान दिँदै


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूले आज पनि बयान दिने भएका छन् ।

काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा आरोपीहरूले बयान दिने भएका हुन् ।

शुक्रवार केशव प्रसाद दुलाल र सागर राईको बयान सकिएको थियो । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस