भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित तीन जनाको बयान सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित तीन जनाको बयान सुरु


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन प्रतिवादीको बयान सुरु भएको छ

काठमाडौँ जिल्ला अदालतमा बिहीबार जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर मियाँको बयान सुरु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस