भुटानी शरणार्थी प्रकरण : इन्द्रजित राईसहित ३ जनाको बयान आज « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भुटानी शरणार्थी प्रकरण : इन्द्रजित राईसहित ३ जनाको बयान आज


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त इन्द्रजित राईसहित तीन जनाले आज बयान दिँदै छन् ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा राईसहित सन्दीप रायमाझी र टङ्क कुमार गुरुङले बयान दिने भएका हुन् ।

यसअघि शुक्रवार सागर राई र केशव प्रसाद दुलालको बयान लिइएको थियो । यस प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस