सकियो नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको बहस
काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएको अभियोगमा पुर्पक्षमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट उच्च अदालत पाटनमा बहस सकिएको छ। गत मंगलबारबाट निरन्तर सुनुवाइको क्रममा रहेको...