शेखर कोइरालाले भेटे बालकृष्णसँग खाँण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शेखर कोइरालाले भेटे बालकृष्णसँग खाँण


३१ श्रावण २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बुधबार केन्द्रीय कारागार पुगेर पार्टी नेता बालकृष्ण खाँणसँग भेट गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई भेट्न कोइराला दिउँसोको करिब ३ बजे सुन्धारास्थित केन्द्रीय कारागार पुगेका स्रोतले बताएको छ ।

कोइराला र खाँणबिच करिब एक घण्टा कुराकानी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस