सकियो शरणार्थी प्रकरणमा अभियुक्ततर्फको बहस, भोलि आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सकियो शरणार्थी प्रकरणमा अभियुक्ततर्फको बहस, भोलि आदेश


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्ततर्फका वकिलको बहस सकिएको छ ।

अभियुक्ततर्फको बहस सकिएसँगै आजको बहसको क्रम पनि सकिएको छ । शुक्रबार सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्दै अभियुक्त तर्फका वकिलले उठाएको कानुनी प्रश्नको जवाफ दिने बताइएको छ ।

जवाफी बहस जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले गर्ने बताइएको छ । शुक्रबार दुई बजेसम्म जवाफी बहस गर्न दिएर भोलि नै अभियुक्तहरूलाई थुनामा पठाउने/नपठाउने आदेश हुने आँकलन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस