भारतसँग गलत सन्देश जाने गरी कुनै सम्झौता गर्दिनँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका बारेमा संसदीय दलमा जानकारी गराएका छन् । सिंहदरवारमा मङ्गलवार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले आफ्नो भारत...