झलनाथ खनाल २ दिनका लागि भारत भ्रमणमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

झलनाथ खनाल २ दिनका लागि भारत भ्रमणमा


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल आज भारत भ्रमणमा जाँदै छन्।

उनी भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रणा स्वीकार गर्दै भारत जान लागेका हुन्।

बिहीबार १० बजे बुद्ध एयरको उडानबाट २ दिनका लागि उनी भारत भ्रमणमा गएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस