प्रधानमन्त्री बुधबार दिउँसो १ बजे भारत जाँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री बुधबार दिउँसो १ बजे भारत जाँदै


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने समय तय भएको छ ।

बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गर्ने तालिका तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भ्रमण दलमा ६० जनाभन्दा कमै हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि बुधबार (भोलि) भारत जान लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस