भारतले भन्यो-‘हामीले हाम्रा निर्दोष मानिस मार्नेलाई मार्यौँ’
काठमाडौँ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतीय सेनाले सटीकता, सतर्कता र संवेदनशीलताका साथ पाकिस्तानविरुद्ध कारबाही गरेको बताएका छन्। सीमा सडक संगठन बीआरओको स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ...