काठमाडौँको फोहोर बोकेका गाडी अज्ञात समूहद्वारा तोडफोड
काठमाडौँ । काठमाडौँको फोहोर बोकेका गाडी अज्ञात समूहले तोडफोड गरेको छ । सिस्डोल-बञ्चरेडाँडा सडक खण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् । काठमाडौं महानगरपालिका नगर...