निर्मला हत्या प्रकरण : एसपी सिंहको नेतृत्वमा महिला प्रहरीको टोली कञ्चनपुर पठाइयो
काठमाडौं । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा महिला प्रहरीको टोली खटाइएको छ । पीडित, स्थानीय महिलाअधिकारकर्मी...