निजामती कर्मचारी सङ्गठन विभागीय कार्य समितिद्वारा ‘न्याय’ पुस्तक सार्वजनिक
काठमाडौँ । न्याय क्षेत्रका लागि सबैलाई उपयोगी हुने हुने पुस्तक ‘न्याय’ सार्वजनिक भएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन सर्वोच्च अदालत विभागीय कार्य समितिद्वारा प्रकाशित पुस्तक ‘न्याय’ प्रधान न्यायाधीश विश्वम्भरप्रसाद...