प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीद्वारा गण्डकी प्रदेश पराजित
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा हालसम्म पाँच खेल खेलेको कोशी प्रदेशको...