प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा राष्ट्रका नाममा सम्बोधन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा राष्ट्रका नाममा सम्बोधन


१० पुस २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। मङ्गलवार अपराह्न सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा सम्बोधन गरिरहेका हुन् ।

२०७९ पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए। दाहाल प्रधानमन्त्री बनेको एक वर्ष पुगेको छ। सरकार चलाएको वर्ष दिन पुगेका अवसरमा यसबीचमा भएका कामकारबाहीबारे प्रधानमन्त्री दाहालले सम्बोधन गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस