राष्ट्रका नाममा प्रधानमन्त्री ‘प्रचण्ड’को सम्बोधन (पुर्णपाठ) « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रका नाममा प्रधानमन्त्री ‘प्रचण्ड’को सम्बोधन (पुर्णपाठ)


१० पुस २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। मङ्गलवार अपराह्न सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकार चलाएको वर्ष दिन पुगेका अवसरमा यसबीचमा भएका कामकारबाहीबारे सम्बोधन गरेका छन् ।

पुर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस