प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक–निर्वाचन मिति, प्रदेश प्रमुख नियुक्ति र राजधानीबारे सहमति खोजिने
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति, प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न बिहीबार संसद्मा...