प्रधानमन्त्री देउबा विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउबा विजयी


२४ मंसिर २०७४, आइतबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

देउवा २८ हजार ४४ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका निटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लेखराज भट्टले २१ हजार ११५ मत ल्याए।

Tags :
प्रतिक्रिया दिनुहोस