कानून, न्याय तथा संसदीय मामिला र शहरी विकास मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कानून, न्याय तथा संसदीय मामिला र शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी दिएकी छन् । मंगलबार उपप्रधानसहित कानून, न्याय तथा संसदीय...