प्रतिफल देखिने गरी काम गर्न मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिफल देखिने गरी काम गर्न मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन


५ मंसिर २०७६, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले प्रतिफल निस्कने गरी काम गर्न मन्त्रीलाई निर्देशन दिएका छन् । काम गरे नसकिने होइन भन्दै उनले जनताले प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बिहीबार साझ बसेको पुर्नगठित मन्त्रिपरिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्रालयको चौमासिक समीक्षा बैठकमा आउँदा आफ्ना कार्ययोजना ल्याउन ओलीले निर्देशन दिए।

उनले फागुनसम्ममा सबैको मूल्यांकन हुने पनि बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस