प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षित सुधार, व्यायाम थाले
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार प्रधानमन्त्री हिँडडुल गर्न सक्ने अवस्थामा छन् । प्रधानमन्त्री ओलीको एकसाताअघि...