व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यको अध्यक्षतामा गएको महासङ्घको प्रतिनिधिमण्डलसँग भेटका क्रममा...