ठूला योजनामा ध्यान दिन सके प्रदेशको विकास चाँडै हुन्छ : यादवचन्द्र शर्मा
काठमाडौँ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशले ठूला योजनामा काम गर्नुपर्ने बताएका छन् । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको बैठकमा पहिलो पटक सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले प्रदेशको विकास र...