विदेशबाट शव ल्याउन नसक्ने सरकालाई रेमिट्यान्स उठाउने अधिकार पनि छैन : अब्दुल खान
काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले श्रम गर्न विदेश गएका र दुःखद मृत्युवरण गरेका जनतालाई सरकारले उपेक्षा गरेको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले...