प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित
काठमाडौँ । प्रतिनिधिसभाले तत्कालीन संविधानसभा सदस्यद्वय महेन्द्र शेरचन र जुठबहादुर खड्गी (जेवी टुहुरे) को निधनमा शोकप्रस्ताव पारित गरेको छ । नेकपा एमालेबाट विसं २०७० को संविधानसभामा समानुपातिकतर्फ बाट निर्वाचित शेरचनको...