प्रतिनिधिसभा बैठक पन्ध्र मिनेटका लागि स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभा बैठक पन्ध्र मिनेटका लागि स्थगित


२३ भाद्र २०७८, बुधबार


काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी गरेको छ ।

आफूले कारबाही गरेका सांसदलाई सभामुखले समयमै पदमुक्त नगरेको भन्दै प्रश्न उठाएको एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस