भारत भ्रमण परिणाममुखी भयो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण परिणाममुखी र भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत गरिएको बताएका छन्। राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्युत् र ऊर्जाको क्षेत्रमा महत्त्वपूर्ण...