राष्ट्रपति निर्वाचनबारे प्रचण्ड र गगनबीच छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापासँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न काँग्रेस महामन्त्री थापा बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास...