प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक सिंहदरवारमा  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक सिंहदरवारमा 


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक बसेको छ । सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा समितिको बैठक बसेको हो ।

बैठक ७ फागुनमा पर्ने प्रजातन्त्र दिवस मनाउने विषयमा केन्द्रित रहेको हो । राष्ट्रिय स्तरमा हरेक वर्ष ७ फागुनमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

७ फागुन २००७ मा तत्कालीन राजा त्रिभुवनले १०४ वर्षदेखि रहेको जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र घोषणा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस