१२ फाल्गुन २०७९, शुक्रबार
विश्वविद्यालयमा नवीनतम प्रविधि अवलम्बन गरौँ : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरू पुरानो तरिकाले नभएर २१ औँ शताब्दीमा विकसित विज्ञान-प्रविधिको प्रयोग गरेर अधिकतम लाभ लिनुपर्ने बनाएका छन् । शुक्रबार दिउँसो नेपाल...