२७ फाल्गुन २०७८, शुक्रबार
बैङ्किङ अपराधमा संलग्न तीन व्यक्ति पक्राउ
काठमाडौँ । बैङ्किङ कसुर मुद्दाका तीन जना फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको गोङ्गबु बस्ने गोरखा भीमसेन थापा गाउँपालिका–६...