अभिनेता पल शाहका म्यानेजर तनहुँबाट पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अभिनेता पल शाहका म्यानेजर तनहुँबाट पक्राउ


२७ फाल्गुन २०७८, शुक्रबार


पक्राउ

काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।

शाहका म्यानेजर भनिएका जोशीलाई तनहुँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस