श्रीमान् भेट्न हिरासत पुगेकी श्रीमती लागुऔषधसहित पक्राउ
काठमाडौँ । दाङमा प्रहरीको हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न पुगेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । हिरासतमा रहेका घोराही-१५ का २२ वर्षीय अशोक खड्कालाई भेट्न आएकी उनकी श्रीमती...