अवैध शिक्षण संस्था सञ्चालन गरी शुल्क असुल्ने कलेजका सञ्चालक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अवैध शिक्षण संस्था सञ्चालन गरी शुल्क असुल्ने कलेजका सञ्चालक पक्राउ


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । अवैध शिक्षण संस्था सञ्चालन गरी विद्यार्थी अभिभावबाट शुल्क असुल्ने सुवाल इन्टरनेशनल कलेज सुर्यविनायक भक्तपुरका सञ्चालक प्रकाश सुवाललाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्यार्थीले प्रहरी वृत्त जगतीमा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको भक्तपुर प्रहरीले जनाएको छ । 

दुई छात्रछात्राले दिएको जाहेरीमा उक्त कलेजका एक सय भन्दा बढी विद्यार्थीले हस्ताक्षर समेत गरेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस