राष्ट्रपतिमा शुभेच्छुकहरूले मेरो पनि चर्चा चलाएका छन् : बाबुराम भट्टराई
गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने पात्र खोज्नुपर्ने बताएका छन् । शनिबार गोरखामा पत्रकारहरूसँग कुरा गर्दै उनले अस्थिर राजनीतिक परिवेशमा देशको अभिभावकीय संस्थाको...