बाबुरामको प्रस्ताव : समाजवादी ध्रुवीकरणको प्रयत्न गरौँ (प्रतिवेदनसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बाबुरामको प्रस्ताव : समाजवादी ध्रुवीकरणको प्रयत्न गरौँ (प्रतिवेदनसहित)


२४ पुस २०७९, आइतबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्ने बताएका छन् ।

आइतबार बसेको राजनीतिक समितिको बैठकमा राजनीतिक प्रतिवदन पेस गर्दै भट्टराईले समाजवादी ध्रुवीकरणका लागि विभिन्न पार्टी तथा समूहसँग सहकार्य र एकताको पहल गर्नुपर्ने बताएका छन् । उनले एकता तथा ध्रुवीकरणबारे निर्णय गर्ने अधिकार पार्टीको केन्द्रीय कार्यसमितिलाई दिने प्रस्ताव समेत गरेका छन् ।

नेपाली विशेषताको नयाँ समुन्नत समाजवादको मोडल विकास गर्नुपर्ने उनको जोड छ ।

हेर्नुहोस् पूर्ण पाठ:

Tags :
प्रतिक्रिया दिनुहोस