गोरखा प्रदेश सभा १ मा नेपाल समाजवादीका देवकोटा विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गोरखा प्रदेश सभा १ मा नेपाल समाजवादीका देवकोटा विजयी


७ मंसिर २०७९, बुधबार


काठमाडौँ। गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट हँसिया हतौडा चुनाव चिन्ह लिएर चुनाव लडेका देवकोटाले नेकपा एमालेका राजु रानालाई पराजित गरेका हुन् ।

देवकोटाले १२ हजार ४११ मत ल्याउँदा रानाले ५ हजार ४१० मत प्राप्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस