नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी [सूचनासहित]
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणमा आर्थिक वर्ष २०७९–८०को असार मसान्तसम्म रिक्त हुन आउने विभिन्न पदहरूमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका...