माओवादी नेताको प्रश्न : गल्ती भए जेल जान्छु भन्ने आँट ओलीजीमा छ ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधवप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै भ्रष्टाचार प्रकरणमा ‘गल्ती भए जेल जान तयार छु’ भन्न सक्छन् कि सक्दैनन् भन्दै प्रश्न गरेका...