पेरिसडाँडामा माओवादी केन्द्र विभागीय प्रमुखहरूको बैठक सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पेरिसडाँडामा माओवादी केन्द्र विभागीय प्रमुखहरूको बैठक सुरु


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको विभागीय प्रमुखहरूको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने कार्यक्रमका विषयमा सुझाव दिन पार्टीका ३४ विभागका प्रमुखलाई बोलाए छलफल गर्न लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस