अबदेखि माओवादी मन्त्रीलाई भेट्न सिंहदरवार धाउन नपर्ने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

अबदेखि माओवादी मन्त्रीलाई भेट्न सिंहदरवार धाउन नपर्ने


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका मन्त्रीहरूलाई भेट्न नयाँ वर्षदेखि सिंहदरवार धाउन नपर्ने भएको छ ।

माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरूसँग केन्द्रीय कार्यालय पेरिस डाँडामै भेट्ने व्यवस्था गर्न लागेको छ ।

कार्यालय समयमा मन्त्रीहरूलाई काममा डिस्टर्ब नहोस् र मन्त्रीहरूले सरकारकै काममा ध्यान दिउन् भनेर अपराह्न ४ बजे पछिको समय पार्टी कार्यालयमा दिने गरी व्यवस्थित गर्न लागेको बताइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस