माओवादीले गर्‍यो सरकारको ४ बुँदे प्रगति विवरण सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादीले गर्‍यो सरकारको ४ बुँदे प्रगति विवरण सार्वजनिक


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारले गरेका कामको विवरण सार्वजनिक गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादीले सरकारले गरेका कामबारे स्पष्ट पार्न ४ बुँदे नोट जारी गरेको हो ।

सरकारले गरेका काममा नीति तथा कार्यक्रम र भुटानी शरणार्थीको विषयदेखी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएयता भएका कानुनी, नीतिगत र व्यवहारिक कामका विषय समेटिएका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस