विधानमाथि लिखित सुझाव दिन स्थायी समिति बैठकमा ‘प्रचण्ड’को निर्देशन
काठमाडौँ । नेकपा माओवादी केन्द्रको शुक्रबारदेखि सुरु स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधानमाथि लिखित सुझाव दिन निर्देशन दिएपछि छलफल सैद्धान्तिक र नीतिगत मात्रै भएको छ । फागुन पहिलो...