सुदूरपश्चिम माओवादी संसदीय दलको नेताबाट हटाइए खगराज भट्ट « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सुदूरपश्चिम माओवादी संसदीय दलको नेताबाट हटाइए खगराज भट्ट


१२ माघ २०८०, शुक्रबार


काठमाडौँ । माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट खगराज भट्ट हटाइएका छन् ।

माओवादी बहुमत प्रदेश सभा सदस्यहरूले भट्टलाई हटाएका हुन् । नयाँ संसदीय दलको नेतामा मानबहादुर धामी चयन भएको एक नेताले बताए ।

धामी यसअघि प्रमुख सचेतक थिए । सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस