फागुन एक देखि तीन गतेसम्म विधान अधिवेशन गर्ने माओवादीको निर्णय  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

फागुन एक देखि तीन गतेसम्म विधान अधिवेशन गर्ने माओवादीको निर्णय 


२८ पुस २०८०, शनिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आउँदो फागुन एक गतेदेखि तीन गतेसम्म गरिने भएको छ । शनिबार बसेको स्थायी कमिटीको बैठकले विधान अधिवेशन गर्ने मिति तय गरेको हो ।

यसअघि स्थायी कमिटी सदस्य पम्फा भुसालको नेतृत्वको सात सदस्यीय टोलीले बिधानको मस्यौदा बुझाएको थियो । सो मस्यौदा तल्लो तहका कमिटीहरुमा छलफलका लागि २१ दिन समय दिने निर्णय भएको छ । 

यस्तै पार्टीको सात वटै प्रदेशबाट पार्टीको अवस्थाबारे रिर्पोटिङ गरेका छन् । पार्टी एकता समायोजनका लागि समिति गठन गर्ने भनेपनि त्यसको निर्णय भने भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस