माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक


२१ माघ २०८०, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ ।

सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । उक्त बैठक सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ ।

‘संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरूका सम्बन्धमा दलको बैठक बस्न लागेको हो’ हिउँदे अधिवेशन सोमबार देखि नै सुरु हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस