राष्ट्रिय मुद्दामा सबै दलको सहमति जुटाएर अघि बढ्छौँ : देव गुरुङ
चितवन । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले राष्ट्रिय मुद्दामा सरकार पक्ष...