बाजुरामा काँग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरी कार्यालय तोडफोड भएपछि प्रहरीद्वारा हवाई फायर
कैलाली । बाजुरामा चुनाव प्रचारप्रसारको क्रममा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका- ९ मा झडप भएको हो । एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई...