एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले शनिबार स्थायी कमिटीको बैठक बोलाएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक ७ गतेका लागि बोलाइएको हो ।

खतिवडाका अनुसार समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस